Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा ग्याङ फाइट, खुकुरीसहित ४ जना पक्राउ
मङ्गलवार, पौष १७, २०८०
बिर्तामोड, १७ पुस । इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर स्टेण्डबाट ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । भद्रपुर स्टेण्डमा ग्याङ फाइट भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रण लिएको जनाएको छ । घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोड लगिएको छ ।
झापा प्रहरीका अनुसार ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ । युवाहरुबीच गाडिभित्र झगडा सुरु भइसकेको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।
पक्राउ परेका युवाहरुको नाम खुलाइएको छैन । संभवतः उनीहरु बिर्तामोडमै अध्ययनरत कलेजका विद्यार्थीहरु हुन सक्ने जनाईएको छ ।