Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरअस्पतालाई ३ थान आर्मचेयर सहयोग हस्तान्तरण
बुधवार, पौष १८, २०८०
बिर्तामोड,१८ पुस । बिर्तामोड नगर अस्पताललाई ३ थान आर्मचेयर कुर्सी हस्तान्तरण गरिएको छ ।
परिवर्तन सामुदायिक सिकाइ केन्द्र, विर्तामोड २ चारपानेले २ थान र विर्तामोड ३ निवासी गृल व्यवसायी पहलमान चौहानले १ थान गरि ३ थान फलामको आर्मचेयर कुर्सी मंगलबार प्रदान गर्नु भएको हो ।
एक संक्षिप्त कार्यक्रमका विच दाता केन्द्रका अध्यक्ष डिल्लीराज सिटौला र चौहानले नगर उपप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नगेन्द्र प्रसाद संगौलालाई हस्तान्तरण गर्नु भएको हो ।
दाताबाट २० हजार मुल्य बराबरको आर्मचेयर प्राप्त भएको अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुनकुमार पाठकले जानकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सुनिल अधिकारी, प्रशासन प्रमुख विमल पोख्रेल लगायको उपस्थिति रहेको थियो ।
दाताहरुले नगरअस्पतालमा आउने सेवाग्राहीको सहजताको लागि सहयोग गरेका हुन् ।