Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
भारतका विदेशमन्त्री एस.जयशंकर आज नेपाल आउँदै
बिहिवार, पौष १९, २०८०
काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री एस.जयशंकर बिहीबार बिहान नेपाल आउँदै हुनुहुन्छ ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बैठक बिहीबार काठमाडौंमा बस्दैछ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख राजनीतिक दलका शीर्ष नेता लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशंकरको टोली नेपाल भ्रमण सकेर शुक्रबार नै भारत फर्किनेछ ।