Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
राष्ट्रिय सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठबन्धनको बैठक आज पनि बस्दै
बिहिवार, पौष १९, २०८०
काठमाडौं, १९ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठक आज बस्नेगरी बिना निष्कर्ष सकिएको थियो । गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रस्ताव राख्नुभएको थियो। सो प्रस्तावमा गठबन्धनका अरु दलले छलफल गर्न सकिने बताएका थिए ।
राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते चुनव हुँदैछ ।