बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडका १ सय ६० जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण

शुक्रवार, पौष २०, २०८०

बिर्तामोड, २० पुस :  झापाको बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगर पालिकाको कार्यालयमा आज (शुक्रवार) १ सय ६० जनालाई कम्बल वितरण गरिएको हो ।

नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएकाकारण कम्बल वितरण गरिएको बताउनु भयो । उहाँले २०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनोको छेउमा सुतेर रात विताएको देखेपछि नगरपालिकाले कम्बल वितरण कार्यक्रमको सुरुवात गरेको जानकारी दिनु भयो ।यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरिविको रेखामुनि रहेका जेष्ठ नागरिकलाई पुस, माघको जाडो छल्न कम्बल वितरण गरिएको बताउनु भयो । यस वर्ष छुटेका ज्येष्ठ नागरिकहरुलाई अर्को वर्ष समेट्ने उहाँले जानकारी दिनु भयो । उहाँले नगरपालिकाले आगामी दिनमा योजना बनाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा समेत लाग्ने धारणा राख्नु भयो ।नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०/१० जनाको दरले १ सय जनालाई कम्बल वितरण गर्दै आएको थियो । यस वर्ष यसको संख्या बढेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारीसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो ।कम्बल वितरण कार्यक्रममा वडा नम्बर ९का वडाअध्यक्ष हरिप्रसाद चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर १का कार्यवहाक वडाअध्यक्ष योगचन्द्र आङबुहाङ, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, शर्मिला राजवंशी, सिता ढुङ्गाना, जगतबन्धु राजवंशी, संगिता शिवा, निर्मलादेवी सुनार, वडा सदस्यहरु अग्निप्रसाद सिटौला, जिवन बाँस्कोटा, रमा राजवंशी, खडानन्द निरौला, ज्येष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष इश्वरी तिम्सिना लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर