Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापाको चारपानेमा भएको सवारी दुर्घटनामा तोयानाथ उप्रेतीको मृत्यु, घाइते २ जनाको उपचार हुँदै
शनिवार, पौष २१, २०८०
बिर्तामोड, २१ पुस । आज साँझ चारपाने चोकमा भएको सवारी दुर्घटनामा घाइतेहरुमध्ये एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कनकाई ८ का ४४ वर्षीय तोयानाथ उप्रेती रहेका छन् ।
घाइते बाह्रदशी ७ का सागर माझी र कनकाई ५ का ५९ वर्षीय रविरत्न सिटौलाको उपचार भइरहेको छ । झापा ट्राफिकका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो । ट्राफिकका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।