शुक्रवार, साउन १५, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

एमालेले झापामा नेता कार्यकर्ताको परीक्षा लिने

आइतवार, पौष २२, २०८०

बिर्तामोड, २३ पुस। झापामा नेकपा एमालेले पार्टी कामको स्वमुल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मुल्याङकनको सुरुवात गरेको हो ।

आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर विभागले तल्लो तहमा पठाउने तयारी गरेको जानकारी दिएका छन् । क्षेत्र नं. ३ को बैठकमा जिल्ला सदस्यहरुलाई पहिलो चरणमा प्रश्नहरु वितरण गरिएको जनाइएको छ ।

क्षेत्रीय संयोजक लक्ष्मण पाठकको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख अतिथी प्रदेश कमिटीका सदस्य एवम् क्षेत्रीय इञ्चार्ज बसन्त बानियाँले स्वमुल्याङकनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको प्रतिक्रिया दिए । उनले भने, यो कामले जिम्मेवार नेता कार्यकर्ताहरुको समेत मुल्याङकन गर्न सहयोग गर्नेछ । बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा लामो समयसम्म योगदान गरेका तर अहिले जिम्मेवारीमा नभएका नेता कार्यकर्तालाई समेट्न संगठन विभागलाई सूझाव दिएका छन् ।
नेकपा एमाले झापाका सचिव ढुङगेलले जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र सबै जनवर्गीय संगठनहरु मार्फत मुल्याङकनको काम गरिने जानकारी दिए । पार्टीको तल्लो तहसम्मको अवस्थाको मुल्याङकन गर्ने, नेताहरुलाई जिम्मेवार बनाउन मद्दत गर्ने, कामको मुल्याङकन प्रणालीलाई व्यवस्थित गर्ने र कामको आधारमा जिम्मेवारी दिने, जिम्मेवारी पुरा गरेको आधारमा अवसरको वितरण गर्न अभियान प्रभावकारी हुने उनको भनाई छ । ढुङगेलले भने – यो पार्टी जीवनका लागि एउटा परीक्षा पनि हो । यसले नेता कार्यकर्ता र पार्टी दुवैको हित गर्नेछ ।
माघ १५ सम्म संगठन विभागले मुल्याङकनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ । उक्त प्रतिवेदन संकलनपछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ । संगठन विभागका प्रमुख ढुङगेल भन्छन् – यो सामग्रीलाई पार्टीको वेभसाइटमा समेत अध्ययन गर्न मिल्ने गरी तयार गरिनेछ ।
सचिव ढुङगेलका अनुसार जिल्ला कमिटीको लागि १७ प्रश्नहरु तयार गरिएको छ । सोही बमोजिम पालिका कमिटी, वडा कमिटी र जनसंगठनहरुलाई प्रश्न तयार गरेर पठाइने छ ।
पार्टी जिल्ला कमिटीबाट तपाईले प्राप्त गर्नु भएको जिम्मेवारी के हो ?, तपाईले जिम्मेवारी प्राप्त गर्नु भएको विभाग÷फाँट भूगोलको बैठक बसेको विवरण उल्लेख गर्नुहोस् । प्राप्त जिम्मेवारी पुरा गर्न तपाईबाट गरिएका महत्वपूर्ण कामहरु के के हुन् ? तपाई पार्टी कमिटीका कुन कुन बैठकमा सहभागी हुनुभयो सबै बैठकको विवरण उल्लेख गर्नुहोस् । यो कार्यकालमा तपाई पार्टीका कुन कुन कार्यक्रममा सहभागी हुनु भयो विवरण उल्लेख गर्नुहोस । यो कार्यकालमा तपाई पार्टीका कुन कुन भेला तथा प्रशिक्षणमा सहभागी हुनुभयो ? उल्लेख गर्नुहोस् । यो अवधिमा पार्टीले सञ्चालन गरेको अभियानहरु मिसन ग्रासरूट, सदस्यता नविकरण अभियानमा कहाँको जिम्मेवारी प्राप्त गर्नुभएको थियो र सो जिम्मेवारी कसरी बहन गर्नुभयो ? यो अवधिममा आम निर्वाचन र स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । तपाई निर्वाचनमा कहाँ खटिनुभयो ? र तपाईको भूमिका कस्तो रह्यो ?

सामाजिक सम्बन्ध कस्तो राख्नु भएको छ ? विभिन्न सामाजिक संघसंस्था, स्थानीय तह सञ्चालन र जनसरोकारका सवालमा पार्टी कमिटीलाई सहयोग समर्थन र नेतृत्वको लागि केके गर्नुभएको छ ?
यस्तै, पार्टीले घोषणा गरेका अन्य कार्यक्रमहरुमा सहभागिता र नेतृत्व कसरी गर्नुभयो र पार्टी संगठन सञ्चालनमा समस्या देखा परेका छन् ? चुस्तदुरुस्त ढंगले पार्टी सञ्चालन हुन सकेको छैन । पार्टी संगठन सञ्चालनमा देखा परेका समस्या र समाधानमा तपाईको सुझाव के छ ? पार्टी जिल्ला कमिटीले तयार गरेको बार्षिक कार्ययोजना कार्यन्वयनका लागि के गर्दै हुनुहुन्छ ? पार्टीमा तपाईले कति जना नयाँ सदस्य थप गर्नुभयो ? सामाजिक सञ्जालमा तपाई केके प्रयोग गर्नुहुन्छ ? पार्टीका गतिविधिलाई कसरी प्रचार गर्दै हुनुहुन्छ ? जिल्ला कमिटीको बैठक र पार्टी जिल्लाले आयोजना गरेका कार्यक्रममा नियमित उपस्थित हुनु भएको छ , उपस्थित नहुँदा कारण सहित नेतृत्वसँग बिदा माग्ने गर्नुभएको छ कि छैन ?

पार्टी जिल्ला कमिटीलाई बुझाउनु पर्ने आर्थिक दायित्व, लेबी आदि नियमित बुझाउनु भएको छ ? बुझाउनु नभएको भए, किन नबुझाउनु भएको ? र अन्त्यमा पार्टी जिल्ला कमिटीलाई तपाईको केही सुझाव भए दिनुहोस् । भन्ने प्रश्नहरु तयार गरिएका छन् ।

सम्बन्धित खबर