Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या
मङ्गलवार, मंसिर २७, २०७९
अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् ।
मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् । ब्रिस्बेनदेखि २७० किलोमिटर पश्चिममा रहेको बिएमबिल्लामा हराईरहेका एक जना व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरिएको हो । गोली प्रहार लगत्तै फरार रहेका बन्दुकधारीहरुको खोजिका लागि प्रहरी र विशेष फौजलाई हवाई सहयोग दिने पोल एयर पनि परिचालन गरिएको छ ।
घटनापछि अष्ट्रेलिया सरकारले त्यहाँका स्थानीयलाई अर्को सूचना जारी नभएसम्म घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।