Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
जङ्गली हात्तीको उपद्रो, कचनकवलमा २ वटा घर भत्कायो
मङ्गलवार, पौष २४, २०८०
कचनकवल,२४ पुस : दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीले दुई वटा घर भत्काएको छ । हात्तीले गएराति कचनकवल गाउँपालिका- ३ स्थित पाठामारी निवासी विष्णु गुरुङको दुई वटा घरमा क्षति पुर्याएको छ । जङ्गलबाट निस्किएका हात्ती आहारको खोजी गर्दै उनको घरमा आएको स्थानीयले बताए । भत्काएको घरमा धान भण्डारण गरी राखिएको थियो ।
घर भत्काएपछि पीडित गुरुङ यस्तो जाडो मौसममा रातभरि जाग्राम बस्नु परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । घटना पश्चात् प्रहरी टोली आज बिहान क्षतिको विवरण सङ्कलन गर्न पुगेका थिए । हात्तीका कारण कचनकवलबासी पनि आतङ्कित बनेका छन् ।