बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

स्टेशनरी व्यवसायीको ३ नं. क्षेत्रीय समिति गठन, अध्यक्षमा तीर्थ काफ्ले

बुधवार, पौष २५, २०८०

भद्रपुर, २५ पुस । झापामा पुस्तक तथा स्टेसनरी व्यवसायीको इकाई समिति गठनले तीव्रता पाएको छ । नयाँ समिति चयन भएको एक महिना नबित्दै क्षेत्र नम्बर ३,४ र ५ मा इकाई समिति गठन भएका छन् ।
क्षेत्र नम्बर १ मा आगामी पुस २७ गते शुक्रबार र क्षेत्र नम्बर २ को इकाई समिति २८ गते शनिबार गठन हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले जानकारी दिनुभयो।

बुधबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको क्षेत्र नम्बर ३ अन्तर्गतको इकाई समिति गठन भएको छ । सदरमुकाम चन्द्रगढीस्थित होटल जानुकामा व्यवसायीहरूको भेलाले तीर्थ काफ्लेको अध्यक्षतामा सात सदस्यीय इकाई समिति गठन भएको हो ।

भेलाले सचिव जीवन सुवेदी, कोषाध्यक्षमा विवेक थापा र सदस्यहरुमा कमल प्रसाद खनाल,रवि ओझा,गणेश खड्का र उमा घिमिरे सर्वसम्मत चयन गरेको छ । यो समितिको आगामी दुई वर्षसम्म कार्य अवधि रहेको महासंघ झापाका अध्यक्ष विनोद सापकोटाले बताउनु भयो ।

यो समितिले सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सामग्रीको अवैध बिक्री वितरण भए नभएको अनुगमन गर्ने, पुस्तक तथा स्टेसनरी व्यवसायमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा लाई निरुत्साहित गर्ने, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको सहज रूपमा बिक्री वितरण गर्ने लगायतका विषयमा कार्यसम्पादन गर्ने महासंघ झापाले जनाएको छ ।

सो कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जीवन नेपाल, झापाका अध्यक्ष बिनोद सापकोटा, वरिष्ठ उपाध्यक्ष सुमन खनाल, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणि घिमिरे, झापा क्षेत्र नम्बर ४ का इकाई अध्यक्ष दुर्गाप्रसाद घिमिरे लगायत अग्रज व्यवसायीको सहभागिता थियो ।

सम्बन्धित खबर