Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ताप्लेजुङको हाङदेवामा आगलागी : २ वटा घर जले, २३ लाख भन्दा बढीको क्षति
शुक्रवार, पौष २७, २०८०
ताप्लेजुङ, २७ पुस । ताप्लेजुङको हाङदेवामा २ वटा घरमा आगलागी हुँदा २३ लाख भन्दा बढीको क्षति भएको छ ।
हिजो बिहीबार बिहान स्थानीय प्रेम बहादुर लिम्बू र राम बहादुर लिम्बुको घरमा आगलगी हुँदा २३ लाख ८० हजार ४ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार ढुङगा माटोले बनेको फुसको छाना भएको २–२ तले घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
आगलागीबाट नगद १ लाख ४५ हजार, १ तोला सुन, चाँदी, लत्ताकपडा, खाद्यन्न जलेर नष्ट भएका छन् । घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।