शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

राजकुमार घिमिरे (राजु)ले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

शुक्रवार, पौष २७, २०८०

बिर्तामोड, २७ पुस : बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ ।

घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ ।

वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफु पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यसकुरालाई सकरात्मकरुपमा लिने विश्वास व्यक्त गर्नु भयो ।

व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले वर्तमान नेतृत्वले राजनीति बाहेक केहि गर्न नसकेको बताउनु भयो ।

बिर्तामोड उद्योग वाणिज्य संघलाइ व्यवसायीको हितमा बनाउनको लागि अब आफुहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भिर हुन जरुरी रहेको घिमिरेले बताउनु भयो ।

राज सप्लायर्सका सन्चालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा हुनुहुन्छ । हाल अलैंची व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहनु भएका घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यगरेवापत अवार्ड प्राप्त गर्नु भएको थियो ।
व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ (शाखा)को सचिब हुनुहुन्थ्यो । व्यवसायी घिमिरे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

सम्बन्धित खबर