Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड ७ मा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मङ्गलवार, माघ १६, २०८०
बिर्तामोड, १६ माघ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज बनाएको छ । बैंकसम्म पुगेर भत्ता लिन ज्येष्ठ नागरिकलाइ असहज भएको भन्दै वडा नम्बर ७ ले टोल टोलमा पुगेर वितरण गर्न सुरु गरेको हो ।
एक्सल डेभलपमेन्ट बैंक गरामनी शाखासंगको सहकार्यमा टोलटोलमा पुगेर भत्ता वितरण गरिएको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो ।उहाँले टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाइ आवश्यक सहयोग गरिदिन आग्रह पनि गर्नु भयो ।
टोलमै आएर भत्ता वितरण गर्दा आफुहरुलाई सहयोग पुगेको भन्दै ज्येष्ठ नागरिकहरु खुशी भएका छन् ।
वडा नम्बर ७ मा सबै प्रकारका गरि करिब आठ सय जनालाई भत्ता वितरण हुँदै आएको छ ।आइतबार बाह्रघरे डाँडा गाउँ टोलका २२ जनालाई वितरण गरिएको जनाईएको छ ।वडा नम्बर ७ मा २४ वटा टोल विकास संस्था रहेका छन् ।