शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

डा.बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप

शुक्रवार, माघ १९, २०८०

बिर्तामोड,१८ माघ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डाक्टर हुन्, रुपेशजङ्ग बेलवासे ।

नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस गरेका डक्टर बेल्वासेले सन् २०१८ मा बनारस हिन्दु विश्व विद्यालयबाट एमएस गरेका थिए । उनले हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको फेलोसिप अस्ट्रियाबाट गरेका हुन् । भारतको अपोलो अस्पताल नयाँ दिल्लीमा समेत काम गरेको उनमा अनुभव छ ।

 

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा विगत साढे चार वर्षदेखि कार्यरत डक्टर बेल्वासेले यही वर्ष एओ ट्रमा फेलोसिप (स्विजरल्यान्ड) बाट जारी गरिने छात्रवृत्ति प्राप्त गरेका हुन् ।

युरोपबाट पाएको एओ ट्रमा फेलोसिप लिएका डक्टर बेल्वासेले अब जटिल रोगको समेत अझ सरल तरिकाबाट उपचार गर्ने भएका हुन् । यही फेलोसिपका क्रममा उनले हंगेरी र जर्मनीमा पनि सिक्ने अवसर पाएका थिए ।

बिर्तासिटी अस्पतालमा कार्यरत डक्टर बेल्वासेले यसअघि पनि छिनेका हात जोडेका थिए । बिरामीको छिनेको हात शल्यक्रियाका माध्यमबाट जोडर सफल उपचार गरेसँगै डक्टर बेल्वासेको चर्चा पूर्वमा चुलिएको थियो ।
डक्टर बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजारभन्दा धेरै बिरामीको सफल उपचार गरिसकेका छन् । काठमाडौँ स्थायी घर भएका डक्टर बेल्वासेसँग उपचार लिने सेवाग्राहीमा सबैभन्दा धेरै हात खुट्टा भाँचिने र नशा काटिनेहरु रहेका छन् । यसैगरी डक्टर बेल्वासेकहाँ सेवा लिन आउनेहरु मेरुदण्ड, दूरबिनबाट उपचार र जोर्नी प्रत्यारोपणका रहेका छन् ।

एओ ट्रमा फेलोसिप (स्विरजरल्यान्ड) बाट प्राप्त गरी यो उपाधि पाउने डक्टर बेल्वासे झापाका लागि जिल्लाकै पहिलो हाडजोर्नी विशेषज्ञ डा. हुन् । हाडजोर्नी सम्बन्धी युरोपबाट एओ ट्रमा फेलोसिप प्राप्त गरेसँगै आगामी दिनमा यो अस्पतालबाट सेवाग्राहीलाई अझ सरल तरिकाले उपचार प्रदान गर्न सहज हुने अस्पतालका व्यवस्थापक विनोद बस्नेतले बताए ।

सम्बन्धित खबर