शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

स्वास्थ्य मन्त्री बस्नेतद्वारा बिर्तामोड नगरअस्पतालको अनुगमन, आवश्यक सहयोग गर्ने प्रतिवद्दता

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड, २६ माघ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगरअस्पतालको अनुगमन गर्नु भएको छ ।
मन्त्री बस्नेतले आज (शुक्रबार) नगरमा सन्चालनको तयारीमा रहेको डायलासिस कक्षसहित अनुगमन गर्नु भएको हो ।
मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर अस्पताल सन्चालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराउनु भयो ।
नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतलाई माग पत्रसमेत बुझाउनु भयो ।

मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ । सरकारले नगरपालिका र गाउँपालिकालाई एकै दरमा औषधी प्रदान गर्ने नीति व्यवहारिक नभएको भन्दै उहाँले यसलाई परिमार्जन गर्न आवश्यक रहेकोले मन्त्रालयमा छलफल गर्ने बताउनु भयो ।सरकारले निशुल्क प्रदान गर्ने औषधी गाउँपालिका सरह नै बिर्तामोडलाई दिने भएकोले औषधी अभाव हुँदै आएको छ । बिर्तामोडमा ठुलो जनसंख्या रहेकोले औषधी चाँडै सकिने गरेको छ । स्थानीय तहलाई औषधी खरिद गर्ने कानून पनि नभएकाकारण सर्वसाधारण मारमा पर्ने गरेका छन् ।

यसैविच आज नै प्रदेश स्वास्थ्य मन्त्रालयबाट पनि विज्ञसहितको टोलीले डायलासिस कक्षको अनुगमन गरेको छ । नेफ्रोलोजिस्ट डा. निराजन शाह, जन स्वास्थ्य विज्ञ दुर्गा आचार्य, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्का सहितको टोलीले अनुगमन गरेको हो ।बिर्तामोड नगर अस्पतालमा ६ बेडको डायलासिस सेवा सन्चालनको तयारीमा छ ।

सम्बन्धित खबर