Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नेपाल चिया उत्पादक संघको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित
शुक्रवार, फागुन ४, २०८०
भद्रपुर, ४ फागुन : नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित हुनु भएको छ।
शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा युवा व्यवसायी पराजुलीलाई सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
समितिको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित भएको निर्वाधन अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो।
त्यस्तै, सदस्यहरुमा दिपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजु्ली, मनोज श्रेष्ठ, सुवास शाक्य र दिपक पाठक निर्वाचित भएका छन् ।
यसअघि भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन महासचिव शिवकुमार गुप्ता र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनयराज पोखरेलले प्रस्तुत गरेका थिए साधारणसभा संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।