शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

उवा संघमा बौद्धिक नेतृत्वको खाँचो छ : गंगाप्रसाद मैनाली

बुधवार, फागुन ९, २०८०

बिर्तामोड, ०९ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । विशेषत दुई प्यानलमा उम्मेदवारी दिएका उनीहरु समूहमा भोट माग्न व्यवसायीहरुको घरदैलोमा घुमिरहेका छन् । उम्मेदवारको परिचय झल्कने व्यानर टाँगिएको साउण्ड सिस्टमसहितको गाडी लिएर उनीहरु बजार बजार डुलिरहेका छन् ।

उद्योग वाणिज्य संघलाई स्वतन्त्र व्यवसायीक छाता संस्थाको रुपमा पैरवी गर्न बौद्धिक नेतृत्वको खाँचो महशुस भइरहेको बेला उक्त आवश्यकताको वकालत गर्न तयार देखिएका छन् गंगाप्रसाद मैनाली । अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलको तर्फबाट वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार मैनाली संघसंस्थालाई सफलतापूर्वक अगाडी बढाउने मुढेबल भन्दा सुझबुझ आवश्यक भएको धारणा व्यक्त गर्छन । मतदाताहरुमाझ आफ्ना प्रतिबद्धता बाँढ्ने क्रममा बजारमा भेटिएका मैनाली आफुसँग वाणिज्य संघको भावी योजना कस्तो हुनुपर्ने भन्ने स्पष्ट कार्ययोजना भएको दाबी गर्छन ।

पचासको दशकमा स्नातक गरेका उनले एक दशक राजधानी र झापाका विद्यालयमा शिक्षण पेशामा आबद्ध रहे । मैनालीले झापाको शिवगञ्जस्थित नवकिरण विद्या मन्दिरमा करिब ४ बर्ष प्रिन्सिपल भएर नेतृत्वदायी भूमिका निर्वाह गरे । २०२८ सालमा जन्मिएका मैनाली पछिल्लो १४ बर्षदेखि बिर्तामोडमा हार्डवेयर व्यवसायमा आबद्ध छन् । हार्डवेयर व्यवसायी संघ झापाको सदस्यसमेत रहेका मैनाली रक्षा हार्डवेयरका सञ्चालक हुन् । पछिल्लो समय उनले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित नयाँ खानेपानी छेउ बिहानी टोलमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बिहानी टोलका पूर्व अध्यक्षसमेत रहेका मैनाली नयाँ बसपार्कस्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव हुन् । इमान्दार व्यवसायीको रुपमा परिचित मैनाली संघको नेतृत्व सिर्जनात्मक क्षमता भएको र बौद्धिक हुनुपर्नेमा जोड दिन्छन् । उनले उद्योग वाणिज्य संघलाई हालसम्म ल्याउन मेहेनत गर्ने अग्रजहरुलाई धन्यवाद दिन्छन् । उनी आगामी नेतृत्वले वाणिज्य क्षेत्रलाई विस्तार गर्दै सबैखाले व्यवसायीलाई छाता संस्थामा अटाएर लैजानु पर्ने धारणा राख्छन् । विगतका बर्षहरुमा राजनीतिक खिचातानीमा अल्झिएको संघ विशुद्ध व्यवसायीक हितमा केन्द्रित भएर काम गर्नु पर्ने मैनालीको भनाई छ । संघ र व्यवसायीहरु बिच कार्यगत एकताको खाँचो औँल्याउँदै त्यो पहलकदमी वाणिज्य संघले लिनुपर्ने बताउँछन् ।

 

सम्बन्धित खबर