शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्छु : बलबहादुर लिम्बु (बिसन )

बुधवार, फागुन ९, २०८०

बिर्तामोड, ९ फागुन । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।
सुरक्षित तवरले रातको समयमा ब्यापार गर्न सकिने बातावरण सिर्जना गर्न पहल गर्ने उनले बताएका हुन् ।
चुनावी प्रचारका क्रममा उनले अहिले बिर्तामोड बजार ६/७ बजे नै बन्द हुने अवस्था रहेकाले त्यसको समयावधी बढाउन आवश्यक रहेको बताए । जसले गर्दा व्यवासायीहरुलाई केहि राहत पुग्ने उनको भनाई छ ।
उनले आफुले जितेको खण्डमा अब्यवस्थित रुपमा रहेको बजार क्षेत्रलाई स्थानीय तहसहित सरोकारबालासँग समन्वय तथा सहकार्य गरी सुरक्षित रुपमा रात्रीकालिन ब्यवसाय गर्ने बातारण बनाउने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै ब्यापारीहरुका थुप्रै गुनासा र समस्या आउने गरेको बताउँदै उनले ब्यापारीका गुनासो र समस्या समाधान गर्न छुट्टै ब्यवस्थापन समिति निर्माण गर्न संघमा पहल गर्ने बताएका छन् ।
त्यस्तै उम्मेद्वार बिशनले ब्यापार तथा ब्यवसायबाट उत्पादित प्लाष्टिक जन्य फोहोर ब्यवस्थापनमा समेत समन्वयकारी भुमिका खेल्ने बताए ।
ब्यवसायीलाई करको बिषयमा जानकारी दिन अन्तरक्रिया तथा छलफल निरन्तर रुपमा गर्दै र त्यसकालागि आवाज उठाउनेसमेत बताएका छन् ।
१२ बर्षदेखि बिर्तामोडस्थित बस्नेत मार्केटमा मोडन फेशन वेयर कपडा पसल सञ्चालन गर्दै आएका उनी निर्माण ब्यवसायी समेत हुन ।
उनी गजुरमुखी ट्रेड एण्ड सप्लायर्सको सञ्चालक हुन् । नगर खेलकूद विकास समितिको सचिव, पाथिभरा टोल समाजका अध्यक्ष, झापा गोल्डकपका सदस्य लगायतका अन्य बिभिन्न सामाजिक क्षेत्रमा समेत उनी क्रिायशील छन् । बिर्तामोड-१ शान्तिटोल निवासी बिशनले अवका दिनमा हरेक संघ/संस्थामा युवाहरुको आवश्यकता रहेको बताउँदै उनले स्वतन्त्र ब्यवसायीक प्यानलका सबै उम्मेद्वारलाई जिताउन अपिल समेत गरेका छन् ।

सम्बन्धित खबर