शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

केपी ओली कप : अर्जुनधारामा वडास्तरीय फुटसल, ८ नं. विजयी

बिहिवार, फागुन १०, २०८०

बिर्तामोड । केपी ओली कप २०८० को पूर्वसन्ध्यामा भएको अर्जुनधारा वडा स्तरीय फुटसलमा वडा नं. ८ विजयी भएको छ । आज भएको फुटसल प्रतियोगिताको फाइनलमा वडा नं. ७ र ८ बीच प्रतिस्पर्धा भएको थियो । वडा नं. ८ ले टाइबे्रकरमा ७ नं. लाई पराजित गरेको हो ।

राष्ट्रिय युवा संघ अर्जुनधारा वडा नं. ६ को आयोजना तथा वडा नं. ७ र ८ को सहआयोजनमा भएको फुटसलमा ८ वटा टिम सहभागी भएका थिए । केपी ओली कपको प्रचार प्रसार गर्ने उद्देश्य आयोजना गरिएको प्रतियोगिताको विजेता टिमलाई प्रमुख अतिथि राष्ट्रिय युवा संघको स्थायी कमिटी सदस्य रोजिना पाण्डे र झापा जिल्ला इञ्चार्ज राज आङदेम्बे, पार्टीका जिल्ला कमिटी सदस्य लोकनाथ गौतम, डम्बर यादव, खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेन्द्र धिमाल, वडा सचिव नेता रमेश काफ्ले लगायतले शिल्ड प्रदान गरेका थिए । आयोजक कमिटीका अध्यक्ष हेम बहादुर श्रेष्ठको अध्यक्षता तथा नगर घनेन्द्र डाँगीको सञ्चालनमा भएको फुटसल प्रतियोगितामा वडा नं. ४ देखि १० सम्मको सहभागिता थियो ।

फागुन ११ गते (भोली) देखि काठमाडौंमा हुन गइरहेको केपी ओली कपको झापा जिल्लाभर व्यापक प्रचार प्रसार गरिएको स्थायी कमिटी सदस्य पाण्डेले जानकारी दिइन् ।

संगठनका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज आङदेम्बेले केपी ओली कपको प्रचारका लागि जिल्लाभर मैत्रीपूर्ण फुटबल, फुटसल प्रतियोगिता र चोकचोकमा व्यानर राख्ने काम जानकारी दिए ।

राष्ट्रिय युवा संघ झापा र प्रेस चौतारी झापा, मेचीनगर १–२, कमल गापा र शिवसताक्षी, बाह्रदशीमा राष्ट्रिय युवा संघ (महिला) र अनेमसंघ बाह्रदशी, बाह्रदशीका कर्मचारी र राष्ट्रिय युवा संघ बाह्रदशी, भद्रपुरमा राष्ट्रिय युवा संघ र अनेरास्ववियुबीच मैत्रीपूर्ण फुटबल भएको इञ्चार्ज आङदेम्बेले जानकारी दिए ।

सम्बन्धित खबर