Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
व्यावसायीले भोगेको समस्या समाधान गर्न आवश्यक : सुष्मा उप्रेती सुवेदी
शनिवार, फागुन १२, २०८०
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवार बनेकी सुष्मा उप्रेती सुवेदीले ब्यापारीका हकहितका लागि पर्ने बताएकी छिन् ।
अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलबाट महिला सदस्यको बनेकी सुष्माले हाल व्यावसायीहरुले भोगेको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी हुन् । विगत ८ बर्षदेखि भद्रकाली इन्पेक्स कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सुष्माले बैंकको चर्को ब्याजदर, कर र आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको बताइन् ।
सामाजिक कार्यमा समेत सक्रिय सुष्माले समस्यामा परेका ब्यक्तिहरु सहयोगका लागि ब्लड डोनेशनको अभियानमा समेत भएको बताइन् । उनले धरासायी बन्दै गएका व्यवसायीका समस्या समाधान गर्न स्वतन्त्र व्यवसायी प्यानल निर्वाचित भए मात्र सम्भव भएकाले उक्त प्यानलका सवै उम्मेदवारलाई मतदान गर्न ब्यवसायीलाई आग्रह समेत गरेकी छिन् ।