शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

धरान नमुना च्यालेन्ज कपको सेमिफाइनलमा

बिहिवार, मंसिर २९, २०७९

झापा । धरानको एन्फा एकाडेमी झापा अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार)देखि सुरु प्रतियोगितामा डाँगीहाट एफसी मोरङमाथि कठिन जित निकाल्दै धरान अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरबाट पनि निर्णय ननिस्किएपछि खेल सडनडेथमा पुगेको थियो । धरानले सडनडेथमा ९-८ गोलअन्तरमा मोरङलाई पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोलीले दोस्रो हाफमा बराबरी गोल गरे । पहिलो गोल मोरङका लागि खेलको ६५औँ मिनेटमा विक्रम धिमालले गरेका थिए । तर, तीन मिनेटपछि पाएको पेनाल्टीमार्फत धरानका कप्तान सेवन थापामगरले गोल गरेर बराबरीमा पुराए ।

सडनडेथमा मोरङका सुनिल खवासको प्रहार बाहिरिँदा रजित परियारको प्रहार धरानका गोलरक्षक दिपक थापामगरले रोकेका थिए । यस्तै, धरानका कप्तान सेवन थापामगरको प्रहार मोरङका गोलरक्षक रोशन कार्कीले रोके । खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक दिपक थापामगर भए । उनले नगद २ हजार पाए ।

नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलि ललितपुरको सुनाकोठी सिटी एफसी र ध्रुवतारा स्पोर्टिङ क्लब दमकबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने छ ।

नमुना सामुदायिक युवा क्लब अर्जुनधाराका अध्यक्ष आरके महतराको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अर्जुनधारा ९ का खेलकुद समिति संयोजक सुरेन राईले स्वागत गरेका थिए ।

सम्बन्धित खबर