Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा गोल्डकपद्वारा पत्रकार उपचार कोषलाई आर्थिक सहयोग
शनिवार, फागुन १९, २०८०
बिर्तामोड । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई झापा गोल्डकपले आर्थिक सहयोग गरेको छ। अर्ना छैटौं झापा गोल्ड कपको उद्घाटनको अवसरमा कोषलाई गोल्डकपले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
शनिबार बिर्तामोडस्थित डोमालाल रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई चेक प्रदान गर्नु भयो । पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनु भयो।
गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैटौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।