आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगर अस्पतालबाट एक वर्षमा ७६ हजार भन्दा बढीलाई सेवा प्रदान

सोमवार, फागुन २१, २०८०

झापा । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिनु भयो ।
प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको बताए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको जानकारी दिनु भयो ।

विरामीहरुले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा दिइएको सेवाको विवरण समेत सार्वजनिक गर्नु भयो । नगर अस्पतालले स्त्री तथा प्रसुति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध गराइरहेकोे छ। २४ घण्टा बर्थिक सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ३९ जनाको डेलिभरी सफल भएको डा. अधिकारीको भनाई छ । उहाँका अनुसार आमा बच्चा दुवैको स्वास्थ्य स्वस्थ्य रहेको छ । बालरोग विशेषज्ञको सेवा सुरु भएपछि ७ हजार ५ सय २१ जना १४ वर्षमुनीका बालबालिकालाई उपचार सेवा प्रदान गरिएको छ । नियमित खोप सञ्चालन हुने अस्पतालमा अहिले दादुरा रुवेला विरुद्धको खोप समेत सञ्चालन भइरहेको छ ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताउनु भयो । विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उहाँको भनाई थियो ।
आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको बताउनु भयो । विभिन्न चुनौतिका बाबजुत पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उहाँको भनाई छ । उहाँले पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरुलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राख्नु भयो । नगर प्रमुख प्रसाईले अस्पतालको सेवा प्रवाहमा आवश्यक सूझाव दिन समेत आग्रह गर्नु भयो ।
प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्यले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिँदै सेवालाई थप प्रभावकारी बनाइने बताउनु भयो । कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, अस्पताल व्यवस्थानपन समिति सदस्य अर्जुन पाठक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर