Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
९० वर्षिय नरमाया विश्वकर्माको शव मलखाडीमा पुरिएको अवस्थामा फेला
बुधवार, फागुन ३०, २०८०
बिर्तामोड, ३० फागुन : झापाको गौरादह नगरपालिका ७ योगिटारकी ९० वर्षिय नरमाया विश्वकर्माको घर पछाडी मलखाडीमा पुरिएको अवस्थामा शव फेला परेको छ ।
नरमाया फागुन २५ गतेदेखि सम्पर्क विहिन रहेकी थिइन् ।
उनको हत्याको आशंकामा मृतकको नाती धिरज विश्वकर्मा र उसका साथीहरु टंक दर्नाल,राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक महिलाले लगाएको सुनको गहना र बृद्धभत्ता हात पार्नको लागि साथीहरुसंग मिलेर हजुरआमाको हत्या नातीले गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विश्वकर्माको शवलाइ पोष्टमार्टमको लागि दमक स्थित आम्दा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।