मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड, ३० फागुन : नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् ।

टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् ।

त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने रोहण कार्की कनकाई नगरपालिकका हुन् ।

भिन्सेनजोले ६ नयाँ अनुहारलाई समेट्दै २३ सदस्यी टोली घोषणा गर्दा झापाबाट पहिलोपटक तीनजना खेलाडीले स्थान बनाएका छन् ।

रोहण कार्की, विशाल बस्नेत र सञ्जीत राई पहिलोपटक राष्ट्रियमा छनोट भएका हुन् । अनन्त लामो समयदेखि टिममा रहँदै आएका भरपर्दा डिफेन्डर हुन् । अभिषेक, हिसुब र उत्सव पछिल्लोपटक राष्ट्रिय टिममा रहेका थिए ।

गिरीका अनुसार अभिषेक सातदोबाटो, हिसुब जावलाखेल, विशाल खुमलटार, उत्सव मछिन्द्र, सञ्जीत हिमालयन शेर्पा, अनन्त चर्च ब्वाइज युनाइटेड र रोहण आरसी ३२ मा आबद्ध छन् ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि सातजना झापाली खेलाडी र एकजना प्रशिक्षक प्रवेश कटुवालसहित राष्ट्रिय टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

त्यस्तै, यही टिममले फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको दुवै खेल बहराइनमा खेल्नेछ । दोस्रो चरणका खेल मार्च २१ (चैत ८) र मार्च २६ (चैत १३) मा हुनेछ ।

सम्बन्धित खबर