सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सैनिकमोड–गोलधाप सडकमा देखिएको विवाद समाधान,लाछी हटाउने सहमती

शनिवार, पौष २, २०७९

झापा । सैनिकमोड–गोलधाप सडक खण्डमा भईरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद समाधान भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडीएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो ।

आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ६का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १०का वडाअध्यक्ष दुर्योधन गुरुङ्ग ,स्थानिय टोल विकास संस्थाका पदाधिकारीलगायत सरोकारवालाहरुको उपस्थितिमा सहमति भएको उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । जग्गाधनि राजवंशीले सडकमापदण्ड अनुसार आफ्नो घरमा जोडीएको लाछी भत्काउने र सडकलाई ६० मिटर बनाउन सहयोग गर्ने सहमति जनाएपछि विवाद अन्त्य भएको हो । अब भोलीबाटै ड्रेन निर्माणको काम अघि बढ्ने नगर उपप्रमुख संग्रौलाले जानकारी दिनु भयो ।

बिर्तामोड नगरपालिकाले आज (शनिबार) ११ बजेसम्ममा लाछी भत्काउन अनुरोध गर्दै राजवंशीलाई पत्र पठाएको थियो । पटक पटक मौखिक जानकारी गराउँदासमेत राजवंशीले अटेर गरेपछि नगरपालिकाले शुक्रवार पत्र पठाएको हो । सहमति भएपछि आज नै स्काभेटर प्रयोग गरेर सडकलाई ६० मिटर चौडाई बनाउने काम भएको छ ।

शहरी विकास मन्त्रालयको बजेटमा सैनिकमोड–गोलधाप सडक खण्डमा कालोपत्रेका लागि प्राथमिक चरणको काम धमाधम भईरहेको छ । सैनिक बजारसम्म ४ हजार २ सय मिटर सडकको कालो पत्रे निर्माणका लागि खनाल शान्ति जेभीले ४ करोड रुपैयाँमा ठेक्का लिएको हो । आगामि असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने ठेकेदार कम्पनिका अनिल भट्टराईले जानकारी दिनु भयो ।

सम्बन्धित खबर