Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड १ मा हर्पिक, साबुन बनाउने तालिम सम्पन्न
आइतवार, चैत ११, २०८०
बिर्तामोड नगरपालिका वडा नम्बर १ को आयोजनामा भएको ३ दिने हर्पिक, साबुन र फिनेल उत्पादन तालिम सम्पन्न भएको छ ।
सहयोगी नेपालको प्राबिधिक सहयोगमा चैत्र ७ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो । तालिममा २१ जना महिलाहरूले सभभागिता जनाएका छन् ।
तालिममा नुहाउने साबुन निम, तितेपाती, मेवा,घ्यु कुमारी, झोल साबुन, कालो फिनेल, सेतो फिनेल, हर्पिक, लुगाधुने डल्ला साबुनका विषयमा जानकारी प्रदान गरिएको छ ।
तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता, वडा नम्बर १ का वडाअध्यक्ष अग्नि प्रसाद पाण्डे, वडासचिब टीका अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन दयालाल राजबंशीको अध्यक्षतामा सम्पन्न भएको हो ।