शनिवार, फागुन २३, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बच्चाको हातखुट्टा किन दुख्छ ?

आइतवार, चैत १८, २०८०

डा.हेमन्त ढुंगाना अर्थोपेडिक सर्जन,
राष्ट्रिय ट्रमा सेन्टर

बच्चाको शरीरको विकासको क्रमसँगै कहिलेकाहीँ बच्चाहरुले हातगोडा दुख्यो भनेर सुनाइरहेका हुन्छन् । यस्ता समस्यालाई मेडिकल भाषामा ‘ग्रोइङ पेन’ (Growing Pain) भनिन्छ ।
आखिरमा यो समस्या किन हुन्छ ? यो समस्या समाधानका उपाय के—के हुन् त ? हालसम्म यसको मुख्य कारण पत्ता लागेको छैन । विशेषगरी यो रोग ३ वर्षदेखि १२ वर्षसम्म उमेरका केटाकेटीमा देखा पर्ने गर्दछ । र, धेरै केटीहरुमा पाइन्छ । बच्चामा यो समस्या देखिनुको प्रमुख कारण बच्चाको शरीरमा क्याल्सियमको कमी हो । बढ्दो उमेरसँगै क्याल्सियम अपरिहार्य हुन्छ ।

सामान्य बच्चाभन्दा धेरै खेलकूदमा रुची राख्ने र एक्टीभ बच्चाहरुलाई क्याल्सियमको मात्रा धेरै आवश्यक पर्दछ । ‘ग्रोइङ पेन’को समस्या एक्टीभ बच्चाहरुमा धेरै देखिन्छ । तर, निम्नकारणले गर्दा पनि यो रोग देखा पर्न सक्छ ।

१. प्रोस्ट्युरल समस्याले गर्दा स्कांलीयसीस (Scoliusis) नं—कनी (जस्ता रोगले हड्डी बाङ्गो हुन्छ र शरीरको बनावट बिग्रन्छ । यसले गर्दा ‘ग्रोइङ पेन’को समस्या देखा पर्छ ।
२. मानसिक चिन्ता र नकारात्मक विचारले गर्दा पनि बालबालिकामा यो समस्या देखापर्न सक्छ ।

३. सामान्य बच्चाहरुभन्दा ‘ग्रोइङ पेन’ रोग भएका बच्चामा ‘लोअर पेन थ्रेसहोल्ड’को समस्या बढी भएको पाइन्छ ।
४. भिटामिन डी को कमी पनि ‘ग्रोइङ पेन’को कारणसँग जोडिएको रिसर्चहरुले देखाएका छन् । लक्षणहरु के—के हुन् ? बच्चाको थाई मांसपेशी वरीपरी पिडौंला र घुडा पछाडिको मासुको दुखाई बाहेक अन्य समस्या खासै देखिदैंन् । यो दुखाई रातको समयमा धेरै मात्रामा हुन्छ । बच्चाअनुसार दुखाई धेरै वा थोरै हुने गर्दछ र ‘ग्रोइङ पेन’ सधैंका लागि हुँदैन् ।

निम्न समस्या आफ्नो बच्चामा देखिएमा डाक्टरकोमा जानु पर्दछ ।
१. एउटा मात्र खुट्टा दुखेमा ।
२. सधैं रात्रीको समयमा दुखाई भएमा ।
३. कम्मरमा दुखाई भएमा ।
४. ज्वरो आएमा ।
५. खान मन नलाग्ने ।
६. कमजोरी अथवा धेरै थकाइ लाग्ने ।
७. कुनै चोट लागेको ठाउँमा लामो समयसम्म दुखाई भएमा ।
‘ग्रोइङ पेन’को म्यानेजमेन्ट बच्चाहरुमा हुने ‘ग्रोइङ पेन’को समस्या धेरै गम्भीर हुँदैनन् र धेरैजसो बच्चाहरुलाई उपचारको आवश्यकता हुँदैन् । तर, अभिभावकको रुपमा तपाईंले यो कम गर्न सक्नुहुन्छ ।

१. बच्चाको खुट्टा र घुँडालाई नियमित रुपमा मालिस गर्नुहोस् ।
२. दुखाई भएको ठाउँमा हट ब्यागको प्रयोग गर्ने ।

३. डाक्टरको सल्लाह बमोजिम पेन किलर दिन सकिन्छ । तर, केटाकेटीलाई धेरै दिनका लागि दिँदा हानिकारक हुनसक्छ ।
४. मसल स्ट्रेचिङ एक्सरसाइजमा बच्चालाई जोड दिनुहोस् ।
५.कस्ता क्रियाकलापले बच्चाको दुखाई बढ्छ ध्यान दिनुहोस् ।
६. बच्चाको बसाइ, हिडाइको पोस्चर (आसन)मा ध्यान दिनुहोस् । लामो समय मोबाइल फोन चलाउने र टिभी हेर्ने काम कम गराउनुहोस् ।

७. आफ्ना बच्चालाई मोरल सपोर्ट गर्नुहोस् र खेल्न तथा कुद्न रोक नलगाउनुहोस् ।
हेल्थआवाजबाट साभार

सम्बन्धित खबर