आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडका वडा सदस्यहरुलाई क्षमता विकास तालिम

शनिवार, वैशाख १५, २०८१

बिर्तामोड, १५ बैशाख : वडा सदस्यहरुको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका तालिम, गोष्टीले काममा आत्मविश्वास् बढ्ने बताउनु भयो । उहाँले तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा सुविधा दिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय सरकारको सुशासन दिने कुरामा पच्पन्न जना जनप्रतिनिधि नै लागेको बताउनु भयो ।विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानिय सुशासन र जवाफ देहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भुमिका, उपभोक्ता समिति र लेखा पद्दति लगायतका विषयमा तालिम प्रदान गरिनेछ । नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैर सरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिब विजय तिम्सिनाले प्रशिक्षण दिने जनाइएको छ ।गैर सरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहाभागिता जनाएका छन् ।
तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण प्रसाद दंगाल, महासंघका केन्द्रिय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर