Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो
सोमवार, वैशाख १७, २०८१
झापा, १७ बैशाख : झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटाली प्रहरीले सोमबार साँझ ६ बजेको समयमा तीन राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिनुभयो।
भारतबाट लागुऔषध बोकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको एसपी केसीले बताउनुभयो। प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।