बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

अर्जुनधाराका मेलमिलापकर्तालाई एड्भान्स लेखनसीप तालिम

शनिवार, वैशाख २९, २०८१

अर्जुनधारा, २९ बैशाख : झापाको अर्जुनधारा नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि एड्भान्स लेखनसीप तालिम सञ्चालन गरिएको छ ।
शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रा.लिको सहजीकरणमा सञ्चालित एड्भान्स लेखनसीप तालिममा अधिवक्ता बसन्त नेपालले दुई दिन र कानुन अधिकृत आकृति निरौलाले अन्तिम दिन सहजीकरण गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिनुभयो ।
११ वटै वटाबाट सहभागी मेलमिलापकर्ताहरुलाई गाउँघरमा हुने कागजात लेखनमा सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । उजुरी तथा निवेदनहरुको ढाँचा, वैनावट्टा, विक्री, लेनदेन कागजात, मिलापत्र, सहमतिपत्र, न्यायिक समितिमा जाने मुद्धा लेखन लगायतका लिखतहरु कार्यक्रममा सहजीकरण गरिनेछ । कानून अधिकृत निरौलाले नगरबाट प्रवाह भइरहेको न्यायिक सेवा, प्रगति र मेलमिलापकर्ताहरुको भूमिका विषयक सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
शुक्रवार नगरपालिकाको सभाहलमा नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले लेखनसीप क्षमताको विकासमा सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

कार्यक्रम संयोजक प्रदीप परियारको अध्यक्षतामा भएको उद्घाटनसत्रमा न्यायिक समिति सदस्यहरु टुम्मनाथ काफ्ले, सर्मिला सुब्बा, कानून अधिकृत आकृति निरौला, न्यायिक शाखामा कार्यरत पाँचौं सहायक माया ऐर लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर