बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला सम्पन्न

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड, ३१ बैशाख : सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता पत्रमा हस्ताक्षर गरी समापन गरिएको हो ।

२१ बुँदै प्रतिवद्दता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी लगायत भेलामा सहभागी सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले हस्ताक्षर गरेका छन् ।

भेलाले नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको नगरस्तरिय ७ सदस्यीय सञ्जाल गठन गरेको हो । जसको संयोजकमा नेपाली विषयतर्फ साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक झलक प्रसाद काफ्ले, अंग्रेजी विषयतर्फ दुर्गा माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण शिवाकोटी, विज्ञान विषयतर्फ महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद प्रसाई, गणित विषयतर्फ देवि माध्यमिक विद्यालयका शिक्षक कृष्ण प्रसाद पौडेल र सामाजिक विषयतर्फ ७ सदस्यीय समिति रहेको छ ।

भेलामा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिक्षण सिकाइ उपलब्धिमुलक बन्नुपर्नेमा जोड दिनुभयो । कक्षा १२ भन्दा माथिका विद्यार्थी पढाईको शिलशिलामा विदेश गइरहेको भन्दै शिक्षाको गुणस्तर सुधार गर्दै लैजानु पर्ने उहाँको भनाई थियो । नगर प्रमुख प्रसाईले विद्यार्थीको मनोविज्ञानलाई बुझेर क्षिक्षकहरुले पठन पाठन गराउनु पर्ने धारणा राख्नुभयो ।यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले भेलामा लिखितरुपमा भएका प्रतिवद्दता कार्यान्वयन गर्न शिक्षकहरुलाई आग्रह गर्नु भयो । उहाँले स्थानीय सरकाले लिएको शिक्षा नीतिलाई अवलम्वन गरेर अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।

शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले भेलामा आगामी दिनमा विद्यालयको भौतिक, शैच्छिक विषयमा सुधार गर्नु पर्ने विषयमा छलफल भएकोले उपलव्धीमुलक बनेको बताउनुभयो । उहाँले शिक्षण सिकाई शिक्षक भन्दा विद्यार्थी केन्द्रित हुनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
शिक्षक महासंघ बिर्तामोडका सचिब उमा भण्डारीले भेला अत्यन्त फलदायी र गुणस्तर सुधारका लागि उपलव्धिमुलक रहेको बताउनु भयो । कार्यक्रमले शिक्षकहरुको पेशागत हित र कौशलतालाई पनि सहयोग पुर्याउने बताउनु भयो ।यस्तै प्याव्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालले आगामी दिनमा हरेक महिनाको अन्तिम आइतबार विद्यालय छुट्टी गर्न माग गर्नुभयो । उहाँले शसस्त्र प्रहरीका छोराछोरीलाई छात्रवृति दिन पर्ने अवस्था आएको भन्दै सरकारी जागिरे भन्दा विपन्न, गरिव असाहयका छोराछोरीलाई छात्रवृति दिन आव्हान गर्नुभयो ।

भेलामा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य सिता ढुंगाना लगायत विभिन्न शैक्षिक संघ संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले विषयगत शिक्षकहरुको नगर स्तरीय भेला पहिलो पटक आयोजना गरेको हो ।

 

सम्बन्धित खबर