मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापामा मनाइयो चलचित्र पत्रकार संघको २५ औँ स्थापना दिवस

सोमवार, जेठ ७, २०८१

झापा, ०७ जेठ : चलचित्र पत्रकार संघ नेपाल झापाले संस्थाको २५ औँ स्थापना दिवस मनाएको छ । बिर्तामोडको क्युएफएक्स सिनेमा हलमा शुभकामना आदानप्रदानसहित स्थापना दिवस मनाइएको हो ।

नेपाल चलचित्र संघका केन्द्रीय सदस्य मिजास पोखरेलको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र संघका केन्द्रीय सदस्य पोखरेलले सिङ्गो चलचित्र क्षेत्रको प्रबर्द्धनका लागि चलचित्र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै झापामा पहिलोपटक मनाइएको स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले झापामा चलचित्र पत्रकारहरुको भूमिकाको चर्चा गर्दै चलचित्रकर्मी र चलचित्र पत्रकार शरीर श्वासको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै इजलास दैनिकका सम्पादक प्रदीप परियारले चलचित्र घरमा स्थापना दिवस मनाइएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा चलचित्र पत्रकारहरुले खेल्नुपर्ने भूमिका अझ सशक्त ढङ्गले अघि बढ्नु पर्ने बताउनुभयो ।
संघका अध्यक्ष रमेश तिवारीले जिल्लामा पहिलोपटक गठन गरिएको चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रका विभिन्न गतिविधिहरु सक्रियताका साथ भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । साथै यस क्षेत्रको प्रबर्द्धनका लागि आगामी दिनमा अझै व्यवस्थित र मजबुत ढङ्गले गतिविधिहरुलाई अगाडि बढाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चलचित्र पत्रकार संघ नेपाल झापाले चलचित्र पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि तालिम तथा यस क्षेत्रमा सक्रिय पत्रकारहरुलाई प्रोत्साहन पुरस्कार लगायतका कार्यक्रमहरुलाई अगाडि बढाएर लैजाने संघका सचिव एकराज प्रधानले बताउनुभयो ।केक काटेर मनाइएको स्थापना दिवस कार्यक्रममा चलचित्रकर्मी संघका कोषाध्यक्ष रोहन विश्वकर्मा, ढुवानी व्यवसायी तथा चलचित्रकर्मी निर्मल खत्री, चलचित्र निर्माता युवराज गिरी, क्युएफएक्सका व्यवस्थापक केदार बस्नेत लगायत चलचित्र पत्रकार तथा चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर