मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा सुवास भट्टराई निर्वाचित

बुधवार, जेठ १६, २०८१

बिर्तामोड, १६ जेठ : नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित हुनु भएको छ ।
अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले पछि पार्दै भट्टराई निर्बाचित हुनु भएको हो । भट्टराईको पक्षमा २६८ र कडेलको पक्षमा १९९ मत झरेको थियो ।यस्तै उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत हुनुभयो । सचिबका अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्नुभयो ।

उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित हुनुभयो । यस्तै, महिला उपचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित हुनुभयो भने प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्नुभयो ।लेखा समिति अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित हुनुभयो ।

सम्बन्धित खबर