शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

तीन दिन भित्र सूचिकृत नभए ईन्टरनेट कम्पनीको तार काट्ने

सोमवार, जेठ २१, २०८१

बिर्तामोड, २१ जेठ : बिर्तामोड नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा ईन्टरनेट कम्पनिको तार व्यवस्थित गरिने भएको छ ।
अव्यवस्थित तारकैकारण अतिथि सदन लगायतका टोलका पोलमा आगो लागेर विभिन्न प्रकारका क्षति भएपछि वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले आइतबार वडा कार्यालयमा छलफल राख्नु भएको थियो । छलफलमा विभिन्न ईन्टरनेट कम्पनी तथा केवल नेटवर्क सञ्चालकहरुको उपस्थिति रहेको थियो ।छलफलमा वडा नम्बर १ भित्र सञ्चालनमा रहेका ईन्टरनेट तथा केवल नेटवर्क कम्पनीहरुलाई ३ दिन भित्र सूचिकृत हुन समय प्रदान गरिएको छ । अन्यथा वडाको रोहबरमा नेपाल टेलिकम मार्फत तार काट्ने निर्णय गरिएको छ ।
यस्तै गत जेठ १६ गते पञ्चकन्या, उन्नती र प्रगती टोलका पोलमा आगो लाग्दा नजिकका घरमा भएको क्षतिको विवरण संकलन गरि प्रतिवेदन तयार पार्ने र क्षतिपुर्तिको व्यवस्थाको लागि माग गर्ने निर्णय भएको छ ।

यसैगरी वडा नम्बर १ मा अव्यवस्थित रहेका टेलिफोनका तार, ईन्टरनेट, डिसहोम लगायतका झुप्पा तार व्यवस्थापन गर्न आगामी मंसिरसम्मको समय प्रदान गरिएको जनाईएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणको केवल व्यवस्थापन सम्पन्धि नीति वमोजिम गर्ने निर्णय भएको हो ।छलफलले समस्या समाधानको लागि नेपाल टेलिकमका ईन्जिनियर काजीमान विश्वकर्माको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा कृष्ण कुईकेल मेची स्पेशलिंक, कमल कार्की वल्ड लिंक, कौशल अधिकारी डिस होम र विजय अधिकारी सुबिसु रहेका छन् ।

छलफलमा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड कार्यपालिका सदस्य यमुना आचार्य, वडा सदस्य योगचन्द्र आङ्बुहाङ, वडा सचिब टिका अधिकारी लगायत विभिन्न टोलविकास समितिका अध्यक्ष, सल्लाहकार, वाणिज्य संघका प्रतिनिधि र केवल तथा ईन्टरनेट कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर