शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापामा विषालु सर्पको विगविगीः दुई सातामा ८५ जनालाई डस्यो,एकजनाको मृत्यु

सोमवार, असार १७, २०८१

झापा, १६ असार : झापाको कचनकवल ३ गंगाबस्तीमा
गत मंगलवार साँझ विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भयो । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषालाई कालो गोमन सर्पले टोकेको थियो ।

त्यस्तै सर्पको उद्धारमा खटिएका मेचीनगरका मुन्ना कार्कीलाई शुक्रवार दिउँसो सर्पले नै डस्यो । मेचीनगर–६, पुरानो भन्सारस्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डसेको थियो । उनको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

सर्पदंशका यी बढ्दो घटना हुन् । वर्षायाम शुरु भएयता झापामा सर्पको विगविगी बढेको छ । केही दिनदेखि सर्पदंश उपचार केन्द्रहरुमा सर्पले टोकेर आउने विरामीहरुको संख्या बढेको हो । चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा असारको दुई सातामा सर्पले टोकेर ८५ जना विरामी भर्ना भएका छन् ।
असारको दुई सातामा विषालु ३० र अविषालु ५५ गरी ८५ जना विरामी भर्ना भएको सर्पदंश उपचार केन्द्रमा चारआली व्यारेकबाट खटिएका अरिदमन गणका हुद्दा कृष्ण थापाले बताउनुभयो । उहाँले जेठ महिनामा विषालु ३२ र अविषालु ९१ गरी १२३ जना विरामी आएको जानकारी दिनुभयो । त्यस्तै बैशाख महिनामा विषालु ६ र अविषालु ५५ गरी ६१ जना विरामी आएका थिए ।

यसरी वर्षायाम शुरु भएपछि सर्पको टोकाइबाट विरामी हुनेहरुको संख्या बढ्दै गएको छ । गत वर्ष १९५ विषालु र ७१७ अविषालु गरी ९१२ जना चारआली सर्पदंश उपचार केन्द्रमा भर्ना भएका थिए । माटोको घरमा बस्ने , खेतवारीमा काम गर्नेहरुलाई प्रायगरेर सर्पले टोक्ने गरेको हुद्दा थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर