Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
२३ जना एसपीको काज सरुवा,दुर्गाराज रेग्मी झापा आउने
सोमवार, पौष ४, २०७९
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा आउने हुनु भएको छ । रेग्मी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट झापा आउन लाग्नु भएको हो । हालका एसपी विश्वमणी पोख्रेल नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल काठमाडौं जाने जनाइएको छ ।