मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिकाद्वारा आज दुईवटा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन

सोमवार, साउन ७, २०८१

बिर्तामोड, ७ साउन : बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उदेश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटनलाई अघि बढाएको छ ।

नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र मध्ये आज २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ अघि बढाईएको यस कार्यक्रम अन्तर्गत रहेका वडा नम्बर ५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक नगर प्रमुख सिता ढुंगाना र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको निबर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले रिवन काटेर उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै निबर्तमान नगर प्रमुख शिवाकोटीले खाली जमिनलाई बाँझो नराखी अर्गानिक तरकारी उत्पादन गर्न सबैलाई आग्रह गर्नु भयो । विषादी हालिएका तरकारीबाटै प्राणघातक रोग लाग्ने गरेको भन्दै उहाँले यसबाट बच्नको लागि विषादी रहित भान्छामा जोड दिनुभयो ।यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले नगरको यो कार्यक्रम सफल बनाउन सहभागी सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका विक्री केन्द्र सबै टोलमा बिस्तार गर्न सकिने बताउनु भयो । सबैजना अर्गानिक तरकारी उपभोगमा लाग्ने हो भने भारतजाने पैसासमेत रोकिने उहाँको धारणा थियो ।बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालुआर्थिक वर्ष भित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने जनाईएको छ ।

बिक्री केन्द्रका अध्यक्ष युवराज चिमरीयाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ५ का वडासदस्य ओमभक्त सेडाईँ, व्यवसायी नारायण चिमरीया लगायत विभिन्न व्यवसायी, कृषक, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाले अन्य वडामा रहेका संकलन तथा बिक्री केन्द्रहरुलाई क्रमश उद्घाटन गर्ने कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर