शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

आइतवार, साउन १३, २०८१

काठमाडौँ, १३ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

सम्बन्धित खबर