Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आफू प्रमुख रहने वा नरहनेबारे निर्णय लिन मस्कले गरे ट्विटरमा पोल
सोमवार, पौष ४, २०७९
ट्विटरका मालिक एलन मस्कले संस्थाको प्रमुखमा आफू रहने वा नरहेन भन्ने निर्क्यौलका लागि पोल गर्नु भएको छ ।
ट्विटरको पोल सुविधाको प्रयोग गर्दै मस्कले प्रयोगकर्तालाई मतदानका लागि अपिल गर्नु भएको हो । त्यसको नतिजा आफूलाई स्वीकार्य हुने उनले बताएको रोयटर्सले जनाएको छ।
ट्विटर खरिद गरेयता मस्क विवादित बन्दै आउनु भएको छ । आधिकारिक ट्विटर ह्याण्डल संकेत गर्ने ‘ब्लु ब्याच’ का लागि पैसा तिर्नुपर्ने निर्णयदेखि कर्मचारी कटौतीसम्मका मस्कका योजना विवादित बन्दै आएका छन्। मस्कले ट्विटरबाट ७ हजार ५ सय कमर्चारी कटौतीको योजना बनाउनु भएको थियो ।