Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडका व्यावसायी महेन्द्र प्रसाईं ऋणीको घरमा मृत फेला
शुक्रवार, भदौ ७, २०८१
बिर्तामोड, भदौ ७ : झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ ।
बिर्तामोड १ सिनेप्लजामा घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका हुन् । मैनालीले प्रसाईंको करोडौँ ऋण नतिरेको भनाइ छ ।
घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए । मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपारका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।