आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रभावकारी बन्दै दुधे आयुर्वेद औषधालय

आइतवार, भदौ ३०, २०८१

शिवसताक्षी, ३० भदौ : पछिल्लो समय रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।
शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका डा. कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

दुधे आयुर्वेद औषधालयले गएको आर्थिक २०८०/८१ मा ६ हजा र ३ सय १८ जनालाई सेवा दिएको छ । जसमा बहिरंग सेवा ३५०५ जना, जेष्ठ नागरिक स्वस्थ्य प्रबद्र्धन कार्यक्रमबाट ४०२ जना, तनपायी आमा तथा शिशुको स्वास्थ्य पर्वद्धन कार्यक्रम मार्फत २५६ जना, पञ्चकर्म/पूर्वकर्म कार्यक्रम १४२२ जना नागरिक आरोग्य क्लिनिक वडा नं. ४ र ३ मा ३५१ जना र ल्याव सेवा सेवाग्राही ३८२ जना रहेको तथ्यांक छ ।
दुधे आयुर्वेद औषधालयका डा कविराज निरिक्षक पोख्रेलका अनुसार आयुर्वेद सेवा विस्तार गर्न शिवसताक्षी नगरपालिकाले आयुर्वेदन सम्वन्धी ठोस नीति नभएकाले सानो घेरामा रहेर सेवा विस्तार गर्नु पर्ने बाध्यता रहेको छ ।
आयुर्वेद औषधालयलाई नगरपालिकाले प्रोत्सहन गर्ने शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । हामीसँग ठूलो बजेट छैन ।, सेवा ग्राहीका लागि सुविधा सम्पन्न भवन छैन । तर पनि नगरपालिकाले आयुर्वेद चिकित्सा प्रणालीको विकासलाई प्रोत्साहन गर्ने, योग अभ्यास तथा ध्यान केन्द्र वडा तथा समुदायस्तरमा विस्तार गर्ने र योग शिविरहरु संचालन गरिने नगर प्रमुख थोप्राको भनाई छ । स्तनपायी आमा र शिशुको स्वास्थ्य हेरचाहको लागि दुग्धबद्धक औषधी वितरण कार्यक्रम प्राथमिकता दिदै नगरका सबै वडाहरुमा दूधे आयुर्वेद औषाधालयले नगरपालिकासँग समन्वयमा विभिन्न कार्यक्रमहरु माफर्त नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गर्दै आएको प्रमुख थोप्राले बताउनु भयो।
उपचारका लागि सुगर, पायल्स, ग्याष्ट्रिक, बाथलगायतका विरामीहरु आउने गरेका छन् । दीर्घ रोग भएका लामो समय एलोपेथिक औषधि प्रयोग गरेर ठिक नभएका विरामीहरु पनि आउने गरेको दूधे आयुर्वेद औषधालयले जनाएको छ ।

औषधालयले उपचार गर्न आउनेलाई निशुल्क औषधि समेत वितरण गर्दै आएको छ । दूधे आयुर्वेदले स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दूधे आयुर्वेदमा वास्विकरणबाट थेरापी सेवा, ल्याव सेवा हाललाई उपलब्ध छ । नगरको गौरवको रुपमा रहेको १ मात्र आयुर्वेद औषधालयलाई नगर आयुर्वेद अस्पतालको रुपमा स्तर उन्नतिको लागि आवश्यक जग्गा प्राप्ती तथा सुविधा सम्पन्न भवन निर्माण गरि योग ध्यान हल, फिजियोथेरापी, एक्यूपंचर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्याव सेवा जस्ता प्रविधिहरु स्थापना गर्नु पर्ने चुनौति रहेको डा.पोख्रेलको भनाई छ ।

सम्बन्धित खबर