Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
चारआली-चन्द्रगढी सडक खण्डमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जनाको अवस्था गम्भीर
शुक्रवार, असोज २५, २०८१
झापा, २५ असोज : भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
हिजो राति अन्दाजी २१ः५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर १० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल पुर्याउनसाथ चिकित्सकले २२ः४३ बजे मृत घोषणा गरेका थिए ।
त्यस्तै, सोही स्थानका २४ वर्षीय बिपान्सु राउतको ओमसाई पाथिभरा अस्पतालमा उपचारपछि हाल बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।दुर्घटनामा अर्का घाइते २५ वर्षीय सञ्जीव गिरीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पछाडि बसेका उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीका अनुसार चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।
भण्डारीले प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाईकल चलाएका थिए भने उनको पछाडि राउतको बसेका थिए । त्यस्तै, गिरीले मे. ८ प २८३५ नम्बरको मोटरसाइकल चलाएका थिए ।