Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सन्थाल नृत्य देखाउन घरघरमा डुल्दै गर्दा सीताराम ऋषिदेवको मृत्यु
आइतवार, असोज २७, २०८१
बिर्तामोड, २७ असोज असोज : झापाको बिर्तामोड नगरपालिका १० स्थित मुसहर बस्तीका सीताराम ऋषिदेवको सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा मृत्यु भएको छ ।
हिजो साँझ दशैँको टिकाको दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै घर छाडेका उनले मादक पदार्थ सेवन गरी मातेकै अवस्थामा नाच्दै घरघरमा माग्दै हिँडिरहेका थिए ।
सीतारामलाई शनिबार बिहान ६ बजे मनकामना मन्दिर विराटपोखरमा लडिरहेको देखेर स्थानीयले परिवारलाई खबर गरेका थिए ।
प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।