मङ्गलवार, साउन २६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Her gün yeni kampanyalarla kazanç şansını artıran paribahis sektörde fark yaratıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Adresi değişen platforma erişim sağlamak için bettilt kritik bir role sahip.

Statista 2026 raporuna göre, online kumar endüstrisinin toplam gelirinin 138 milyar dolara ulaşması bekleniyor; bu büyümede bettilt giris gibi lisanslı platformların payı artmaktadır.

Bahis keyfini doyasıya yaşamak isteyenlerin tercihi casinomhub olmalıdır.

Her zaman şeffaf politikalarıyla bilinen paribahis güvenilir bir bahis ortamı sağlar.

Statista 2026 verilerine göre dünya çapında online kumar oynayan kullanıcı sayısı 1.9 milyarı aşmıştır; bu eğilime Türkiye’de bettilt giriş öncülük etmektedir.

Kumarhane eğlencesini online yaşatan casinomhub büyük ilgi görüyor.

Bahis oyuncularının %47’si ayda ortalama 10’dan fazla kupon düzenlemektedir; bu davranış paribahis güncel üzerinde de gözlemlenmektedir.

Engellemeler nedeniyle erişim sıkıntısı yaşayan kullanıcılar paribahis üzerinden bağlantı kuruyor.

Türkiye’de kadın oyuncuların oranı hızla artmakta ve bettilt giriş kadın kullanıcı dostu bir platform geliştirmektedir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

आलेखः झापामा लागुऔषधको व्यापार बढ्दो

बुधवार, असोज ३०, २०८१

भद्रपुर (झापा), ३० असोजः चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन पर्यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत सबै सामान बिक्री गरिसक्यो । लागुऔषध खरिद गर्न घरमा बिक्री गर्नका लागि सम्पत्ति बाँकी नरहेपछि सँधै झगडा हुने गरेको र अब छोराले उहाँसहित परिवारमा ज्यानै लिने भन्दै त्रसित बनाएको थियो । यस्तो परिस्थिति उत्पन्न भएपछि १९ वर्षिय छोरालाई पक्राउ गर्न ब्यूरोलाई सुराकी दिई उहाँले लागुऔषधसहित पक्रिन लगाउनु पर्यो।

एक्काइस वर्षीय एक युवती श्रीमान्लाई उपचार गरिदिन भनी नवयात्रा पुनःस्थापना केन्द्र काँकरभिट्टामा आउनुहुन्छ । आफ्नो श्रीमानले लागुऔषध सेवन गरी घरपरिवारमा झगडा हुँदा एक वर्षदेखि छुट्टै बस्दै आएका छौँ । छुट्टिएर बसेको केही समयमा नै घरमा भएको भाँडावर्तन, खाद्यान्न, मैले लगाउने गरगहना सबै लगेर बेचिसक्यो । अब त परिवार पनि छैन, सम्पत्ति पनि सबै उडाइसक्यो । कुन दिन मलाई नै सिध्याउने हो भर छैन भन्दै ती युवती श्रीमान्को उपचार गराउन पुनःस्थापना केन्द्रमा उहाँ पुग्नुहुन्छ ।

माथि उल्लिखित प्रतिनिधि घटनाहरु जस्तै झापामा हजारौँ घरपरिवार लागुऔषधका कारण पीडित छन् । यसरी लागुऔषध सेवनकर्ता अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी तथा पुनःस्थापना केन्द्रको सम्पर्कमा आउने गरेको लागुऔषधकै क्षेत्रमा काम गर्दै आउनुभएका अभियन्ता भीम लुइँटेल बताउनुहुन्छ । “जिल्लामा ३० वटा पुनःस्थापना केन्द्र, कारागार तथा प्रहरी थुनामा सयौँको सङ्ख्यामा लागुपदार्थ प्रयोगकर्ता रहेका छन्”, उहाँले भन्नुभयो, “हजारौँ प्रयोगकर्ता सम्पर्क बाहिर छन्, तिनको पहिचान गरी यथाशीघ्र उपचार गर्नुपर्छ” ।

लागुपदार्थको दुव्र्यसनीलाई राज्यले अपराधीको रुपमा व्यवहार गर्दा दुव्र्यसनीहरु खुलेर उपचार गर्न सक्ने अवस्था नरहेको यसै क्षेत्रमा काम गर्दै आउनुभएका राजु गिरी बताउनुहुन्छ । लागुऔषधको कारोबारीलाई कानुनको कठघरामा ल्याउने र लागुपदार्थको दुव्र्यसनीलाई अपराधीको रुपमा नहेरी यो एक प्रकारको रोग हो, उपचार गरे निको हुन्छ भन्ने चेतना व्यापक रुपमा जनमानसमा फैलाउनुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय जिल्लाको विभिन्न स्थानबाट लागुऔषध खैरो हिरोइन, गाँजालयायतका साथमा व्यक्तिहरु दिनहँु पक्राउ पर्ने क्रम जारी छ । चाडपर्वको समयमा यसको व्यापार अझ फस्टाउने गरेको पाइन्छ । जिल्लामा हुने अपराधका अधिकांश घटनाहरुमा लागुऔषध सेवन गर्ने व्यक्तिहरुको संलग्नता हुने गरेको स्थनीय प्रशासनको तथ्याङ्ले देखाउँछ ।

लागुऔषधको अधिकांश प्रयोगकर्ता अभिभावकविहिन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागुऔषध नियन्त्रणको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका रमेश बास्तोला बताउनुहुन्छ । “त्यस्ता बालबालिकाहरुले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्र्दै गएका छन्”, उहाँले भन्नुभयो “विद्यालयमा पढने उमेर समूहका बालबालिका साथीसङ्गतको लैलै र विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेका र विस्तारै उक्त लत नै लागुपदार्थ सेवनसम्म पुग्ने गरेका छन् ।”

बीस हजार पाँच सय सक्रिय प्रयोगकर्ता

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार झापा जिल्ला लागुपदार्थको दुव्र्यसनी तथा कारोवारी भएको प्रमुख जिल्लाका रुपमा रहेको छ । जिल्लामा लागुऔषध खैरो हिरोइनका २० हजार पाँच सय सक्रिय प्रयोगकर्ता रहेका छन्, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किमि खुला सीमाना रहेका कारण लागुऔषधको कारोबारको ग्राफ वर्षेनी बढादो क्रममा छ ।

प्रनानि लामिछानेका अनुसार एक ग्राम खैरो हिरोइनलाई भारतीय सीमावर्ती बजारमा रु १७ सय पर्छ, जुन नेपाली सीमा कटाउने बितिक्कै रु पाँच हजार पर्न जान्छ । सीमावर्ती जिल्लाबाट जति टाढा पु¥याउन सकियो लागुऔषध खैरो हिरोइनको मूल्य बढ्दै जाने उहाँले बताउनुभयो ।

एक ग्राम खैरो हिरोइनलाई तीनदेखि पाँच जनाले सेवन गर्ने गरेको प्रनानि लामिछाने बताउनुहुन्छ । यसरी हेर्दा औसतमा एक जना दुव्र्यसनीले एक दिनमा रु आठ सय बराबरको लागुऔषध खैरो हिरोइन सेवन गर्ने गरेका छन् । करिब २० हजार पाँच सय प्रयोगकर्ताले दैनिक आठ सयको हिसाबले लागुऔषध खैरो हिरोइन सेवन गर्दा एक करोड ६४ लाख दैनिक नेपाली रुपयाँ लागुऔषधका लागि सीमावर्ती भारतीय बजारमा खर्च हुने गरेको ब्यूरोको तथ्याङ्क रहेको छ ।

नेपालको सीमासित जोडिएका भारतीय बजारहरुमा लागुऔषध खैरो हिरोइन सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागुपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन् । नवयात्रा पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका एक लागुऔषध प्रयोगकर्ताका अनुसार भारतीय सीमावर्ती बजारका पानपसल, चिया पसल जहाँ पनि लागु पदार्थ सहजै रुपमा पाइने गरेको छ । उनका अनुसार अधिकांश नेपाली युवायुवती भारतमा नै गई लागुऔषध सेवन गरी आउने गरेका छन् ।

लागुऔषधमा लत बसाउन युवतीको प्रयोग

भारतीय सीमावर्ती पानीटङ्कीलगायतका सहरका भारतीय नागरिकहरुले नेपाली आदिवासी मूलका कम साक्षर महिलालाई प्रयोग गर्ने गरेको ब्यूरोका प्रनानि लामिछाने बताउनुहुन्छ । “बिर्तामोडमा डेरा गरी बस्ने त्यस्ता भारतीय नागरिकले नेपाली युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी लागुऔषध खैरो हिरोइनको लतमा फसाउँछन्” उहाँले भन्नुभयो “लतमा फसिसकेपछि शारीरिक सम्बन्ध राखेपछि मात्रै खैरो हिरोइन खान दिने भन्दै देह व्यापारमा लगाउने गरेका छन् ।”

लागुऔषधको लत लागेपछि ती युवतीहरुलाई नै उनीहरुले खैरो हिरोइनको कारोबार र देह व्यापारमा लगाउने गरेको प्रहरीको भनाइ छ । डेरा गरी बस्ने अधिकांश भारतीय नागरिकले चार÷पाँच ठाउँमा कोठा डेरामा लिई बस्ने गरेका छन् । कुन ठाउँमा लागुऔषध राखेका हुन्छन्, पत्ता लगाउन नै समस्या पर्ने गरेको उहाँको भनाइ छ । घरधनीले पनि डेरामा बस्नेहरुको वास्तविक विवरण नराख्दा को कहाँ बस्छन् छुट्याउन नै गाहे हुने गरेको छ । डेरामा बस्ने मानिसहरुको विवरण सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने प्रणाली अपनाउन सकियो भने लागुऔषधको अनुसन्धान प्रक्रियामा सहयोग पुग्ने ब्युरोका प्रनानि लामिछानेको भनाइ छ । लागुऔषधको सेवन तथा कारोबारीलाई सूचना चुहाएको, छापा हान्नेलगायतका सूचना दिएको र कारोबारमा संलग्न रहेकामा प्रहरीका जवानहरु समेत पक्राउ पर्ने गरेको ब्यूरोका प्रमुख लामिछाने बताउनहुन्छ ।

लागु औषधका मुद्दाको चाप

स्थानीय प्रशासनले पछिल्लो तीन वर्ष (२०७८/७९ देखि २०८०÷८१) मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न एक हजार एक सय पाँच जना मानिसलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट चार दशमलव पाँच किलोग्राम खैरो हिरोइन र ९६ दशमलव पाँच किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ । यसरी पक्राउ पर्नेमा गत आव २०८०÷८१ मा मात्रै चार सय ६२ जना रहेका छन् ।

तीन वर्षमा पक्राउ पर्ने व्यक्तिहरुमध्ये ९६ महिला र एक हजार नौ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुका विरुद्ध आव २०७८/७९ मा दुई सय, आव २०७९/८० मा दुई सय छ र आव २०८०/८१ मा दुई सय ९७ गरी सात सय तीन मुद्दा जिल्ला अदालत झापामा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । यसैगरी, झापा जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा सम्बन्धविच्छेद र अंशचलनपछि सवैभन्दा धेरै लागुऔषधका मुद्दा फछ्र्यौट भएका छन । गत वर्ष मात्रै लागुऔषधका मात्रै दुई सय ५३ मुद्दा फछ्र्यौट हुँदा एक सय ८४ मुद्दा बाँकी रहेका थिए ।

सीमानाकामा निगरानी र नीतिगत सुधार

लागुऔषध दुव्र्यसनी र यसको कारोबारका कारण गम्भीर आर्थिक, पारिवारिक र समाजिक समस्याहरु निम्त्याएको स्थानीय समाजसेवी एंव पूर्वशिक्षक लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार भारतसँगको खुला सिमानाले लागुऔषधको आपूर्ति सहज बनाएको छ ।

राज्यले यस किसिमको समस्यालाई कानुनी रुपमा मात्र नहेरी समाजिक रुपमा बुझ्न आवश्यक रहेको समाजसेवी रमेश उप्रेतीको धारणा छ । “दुव्र्यसनीलाई उपचार, पुनःस्थापना र जनचेतनाको माध्यमबाट पुनः समाजमा फर्काउने प्रयास गर्नुपर्छ”, उहाँले भन्नुभयो “लागुऔषधको कारोबार रोकथामका लागि सीमा नाकामा कडाइ गर्दै नीतिगत सुधार गर्न आवश्यक छ” ।

सम्बन्धित खबर