Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
मामा घरको गेटले किचेर दुई वर्षिय बालकको मृत्यु
शुक्रवार, कार्तिक २, २०८१
झापा, ०२ कात्तिक : अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का २ वर्षिय शिवयम मस्कराको गेटले किचेर मृत्यु भएको छ ।
आमा श्रेया अग्रवालसंग मामा रिषि अग्रवालको घर गएका उनको खेल्ने क्रममा घरमा लगाएको फलामको गेट पल्टिएर किचेको थियो । उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवयमको टाउकोमा गम्भिर चोट लागेको थियो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।