आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

पाँच घण्टादेखि तनावपूर्ण केरखा

बुधवार, कार्तिक ७, २०८१

बिर्तामोड, ७ कात्तिक : झापाको केरखा आज साँझ भएको दुर्घटनापछि सो क्षेत्र तनावपूर्ण छ । बसको ठक्करबाट एक बालिकासहित दुई जनाको घटनास्थलमा मृत्यू भएपछि स्थानीय आन्दोलित छन् ।
५ घण्टादेखि तनावपूर्ण बनेको केरखामा प्रहरी बिटमा आगजनी गरिएको छ भने चौकीमा ढुङ्गामुढा भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएपछि केरखा क्षेत्रमा पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । कुनै पनि सवारी साधनहरु चल्न पाएका छैनन् । शव पनि सडकमै राखिएको छ । केही साना सवारीहरुलाई शाखा सडक मार्फत गन्तव्य तर्फ जाने व्यवस्था मिलाइएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनको ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा ट्राफिकका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै प्रहरी चौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो ।
आक्रोसित पक्षले प्रहरीमाथि ढुङ्गामुढा गर्दै चौकीमा आक्रमणको प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । केही प्रहरी घाइते समेत भएका छन् ।

सम्बन्धित खबर