Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोड नगरपालिकाको विज्ञप्ति, कर्मचारीमा समाचारमा आएजस्तो तिक्तता छैन
बिहिवार, कार्तिक १५, २०८१
झापा, १५ कात्तिक : बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार फेरिइरहेको भनी सञ्चार माध्यमहरुमा आएको समाचारप्रति उनीहरुले असहमति जाहेर गरेका छन् ।
बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीसहित अन्य तीन दर्जन कर्मचारीहरुले सामुहिक हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तिमा समाचारहरुमा आएजस्तो व्यवहार नभएको जिकिर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका सबै शाखा प्रमुख र कर्मचारीहरुमा समाचारमा आएजस्तो तिक्ततापूर्ण व्यवहार नभएको र प्रक्रियागत आएका कुनै पनि योजना प्रभावित नभएको जानकारी गराउँदछौं ।’