Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको अनुगमन, ३९ प्रतिशत भौतिक प्रगति
शुक्रवार, कार्तिक ३०, २०८१
बिर्तामोड, ३० कात्तिक : निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालय (NUGIP)का प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले आज अनुगमन गरेको हो ।विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार दुई सय चौध रुपैयाँ लगानीमा ६.२५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । सडकको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको जनाईएको छ ।
निर्माण व्यवसायी मनोज उप्रेतीले समयमै काम सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको बताउनु भयो । आरपी साप समता जेभीले निर्माणको काम गरीरहेको छ ।