Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रड प्रहारबाट एक जनाको मृत्यु
शनिवार, मंसिर १, २०८१
झापा , १ मंसिर : झापाको बाह्रदशी गाउँपालिका –५ मा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
आज राति आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।